फाटेको जुत्ता २ घोषणा ः प्रियङ्का परिनन् यसमा

दोस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको फिल्म ‘फाटेको जुत्ता’को सिक्वेल निर्माण हुने भएको छ । बिहीवार राजधानीमा फिल्मको सक्सेस पार्टीको आयोजना गर्दै निर्माता अर्जुन कुमारले यो घोषणा गरेका हुन् । उनले बैशाख १ गते प्रदर्शन गर्ने गरि ‘फाटेको जुत्ता २’ को छायांकन चाँडै सुरु गर्ने बताए । ‘फाटेको जुत्ता’ले एक हप्तामा २ करोड कलेक्सन गरेको … Continue reading फाटेको जुत्ता २ घोषणा ः प्रियङ्का परिनन् यसमा